२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरेन्द्रनगरलाई हरित नगर बनाइँदै 

अ+ अ-

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरको रूपमा विकास गरिँदै लगिएको छ । वीरेन्द्रनगरलाई सुन्दर, सफा र हरियाली सहर बनाउने दीर्घकालीन सोचका साथ हरित नगरको रूपमा विकास गर्न लागिएको हो । नगरपालिकाले यसका लागि ‘एक घर दुई बिरुवा, हामी आफैँ कुरुवा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । 

यो कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरभित्र नयाँ घर निर्माण गर्ने घरधनीले आफ्नो आँगनमा दुई बिरुवा वृक्षारोपण गर्नुपर्ने हुन्छ भने त्यसको रेखदेख पनि आफैँले गर्नुपर्ने हुन्छ । नगरपालिकाको यो नीतिले वीरेन्द्रनगरलाई हरियाली र सुन्दर बनाउन सघाउ पुग्ने अपेक्षा लिइएको छ । 

नगरप्रमुख मोहनमाया ढकाल भन्छन्, “नयाँ घर निर्माण गर्नेले दुई बिरुवा वृक्षारोपण गर्नैपर्ने  नीति बनाएका छौँ, नगरपालिकामा वृक्षारोपण अभियान  चलाएका छौँ । विगतभन्दा वीरेन्द्रनगर सुन्दर र सफा बन्दै गएको छ ।” 

नगरभित्र निर्माण भएका नयाँ सडकको आसपासमा समेत वृक्षारोपण गरिएको नगरप्रमुख ढकालले दुई वर्षमा करिब दश हजार नयाँ बिरुवा सडक छेउछाउमा रोपिएको बताए । “वातावरणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ,” नगरप्रमुख ढकालले भने”, “विश्व जलवायु परिवर्तनको असरको चपेटामा परिरहेका बेला हरित सहर बनाउने योजना अघि बढाएका हौँ ।” 

सडक छेउछाउमा अहिले फलफूलका बिरुवा समेत रोपिएका छन् । नगरपालिकाले ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गरिरहेको छ । नगरपालिकाले प्लाष्टिकमुक्त नगर बनाउने गरी योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्न सबै नागरिक जागरूक हुनुपर्ने उनको भनाइ छ । 

“वीरेन्द्रनगर नगरपालिकामा ३५० भन्दा बढी  टोल विकास समिति छन्, ती समितिमा प्रशिक्षक पनि राखेका छौँ । उहाँहरूमार्फत गाउँगाउँमा हरियाली सहर बनाउनुपर्छ भनेर अभियान र सचेतना जगाइरहेका छौँ ।”

प्रतिक्रिया दिनुहोस