१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार जना सहसचिवहरूको पदस्थापन, प्रशासन महाशाखा प्रमुखमा घिमिरे

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार सहसचिवको व्यवस्थापन गरेको छ । बुधबार मन्त्रालयले कर्मचारी प्रशासन महाशाखालगायत मातहतका अन्य निकायहरूमा चार सहसचिवहरूलाई जिम्मेवारी दिएको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार, कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी पिताम्बर घिमिरेलाई दिइएको छ ।

यस्तै मन्त्रालयले राष्ट्रिय किताब खानाको महानिर्देशकको जिम्मेवारी सहसचिव श्रवण कुमार पोखरेललाई दिएको छ भने उपमहानिर्देशकको जिम्मेवारी सहसचिव लक्ष्मी पाण्डेय गौतमलाई दिएको छ । यस्तै सहसचिव नन्दलाल पौडेललाई किताब खाना(शिक्षक) मा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस