२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देवेन्द्र पौडेलको दाबी : ‘बादल’ले नैतिक धरातलबाट गिरेर जनयुद्ध हिंसा हो भने 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जनयुद्धलाई हिंसा भन्ने रामबहादुर थापा ‘बादल’ को अभिव्यक्ति स्वाभाविक नभएको बताए ।

सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठानले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पौडेलले जनयुद्धकै सहयात्रीले न्यूनतम नैतिक धरातलबाट तल गिरेर जनयुद्धबारे दृष्टिकोण बनाउनु स्वाभाविक नभएको बताएका हुन् ।

उनले जनयुद्ध हिंसा नभएको भन्दै परिवर्तनका लागि जनताले लडेको आन्दोलन भएको दाबी गरेका छन् ।

‘एमाले-काँग्रेसले पूर्वाग्रही ढंगबाट जनयुद्धको अपमान गर्ने काम गरे । हजारौँ सहिदको बलिदानबाट आएको परिवर्तनको मूलधार जनयुद्धको विद्रुपीकरण हुनु दुर्भाग्य हो’, उनको  भनाइ थियो ।

कार्यक्रममा सहिद दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार रम्तेलकी आमालाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस