‘जनयुद्धले उठान गरेका न्याय, सुशासन र समृद्धिका मुद्दाहरू पूरा नभएसम्म शान्ति सम्झौता कार्यान्वयन सम्भव छैन’ : ‘प्रचण्ड’
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धले उठान गरेका सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्दाहरू पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन सम्भव नभएको बताएका छन्। विस्तृत...