२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रिंकु बलात्कार प्रकरण : घटना दबाउन पञ्चायत बसेका ८ जना प्रहरी नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी रिंकु सदाय मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।

पञ्चायत बसेर पीडित परिवारलाई घटना ढाकछोप गर्न र लेनदेनमा मुद्दा मिलाउन दबाब दिएको आरोपमा ८ जनालाई नियन्त्रणमा लिइएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, घटना लुकाउन् कोही पञ्चायतमा सहभागी छन् भने कोही प्रत्यक्ष,अप्रत्यक्ष उक्त घटना लुकाउनमा भूमिका खेलेका ८ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ । घटना दबाउन पीडित परिवारलाई आर्थिक प्रलोभन दिएको पुष्टि भए उनीहरूमाथि पनि कारबाही गरिने प्रहरीले जनाएको छ ।

गत माघ २७ मा शौच गर्न गएकी रिंकुलाई अपहरण गरी तीन युवाले बलात्कार गरी अचेत अवस्थामा घर पुर्‍याएका थिए । उक्त घटना लेनदेनमा मिलाउन पञ्चायत बसेको बिहानपल्ट माघ ३० मा रिंकु घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । 

पीडित परिवारले बलात्कारका तीन आरोपी र पञ्चायतमार्फत दबाब दिने ५ पञ्चसहित आठ जनामाथि कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार वटा शीर्षकमा पूरक जाहेरी दिएको छ ।

प्रतिक्रिया दिनुहोस