काठमाडौँ । बौद्ध धर्मावलम्बी र गुरुङ जातिको बसोबास रहेको मुस्ताङको वारागुँ मुक्ति क्षेत्र गाउँपालिका-२ स्थित पुटाक गाउँ । सडक सञ्जालको पहुँच नपुगेको पुटाकवासीको जीवनस्तर पछिल्लो समय स्थानीय उत्पादन स्याउ, आलु र बाख्रा पालनबाट राम्रो बन्दै गएको छ । तस्बिर: सुशीलबाबु थकाली