काठमाडौँ । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक (नगद) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेका जानकारी दिएको हो ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ७९/२०७९-०८० (खुला तथा समावेशी) मधेश प्रदेश, प्रशासन सेवा, नगद समूह, तह ४, सहायक (नगद) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सुची:

