२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोर्चुगलमा ‘एएनओ’ को शाखा गठन

अ+ अ-

लिस्बन (पोर्चुगल) । विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली भाषीहरूको अन्तर्राष्ट्रिय संस्था ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ (एएनओ) को पोर्चुगल शाखा गठन गरिएको छ । 

राजधानी लिस्बनमा भएको भेलाले पोर्चुगल निवासी दिनेश विष्टको नेतृत्वमा २७ सदस्यीय एएनओको राष्ट्रिय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा छवि पौडेल, महासचिवमा ध्रुव ठकुरी र कोषाध्यक्षमा अनु गुरुङ चयन भएका छन् । 

यस्तै, एसोसिएसनको सदस्यहरूमा विष्णुबहादुर घर्ती, अनन्त तिवारी, अर्जुन सोनाम, समीर भट्टराई, उज्ज्वल ढकाल, पुस्करराज जोशी, अमृत विश्वकर्मा, बिमल कार्की, सविना मनाङथेन, किकी मगर, टीका  गर्बुजामगर, गोपाल राज पोखरेल, तेन्जी नीमा शेर्पा, दा ल्हामु शेर्पा, सुमी खतिवडा, रञ्जना तामाङ, अधि सोताङ् राई, वीरेन राई, पुष्पबहादुर चलाउने, रेजिना उप्रेती, सूर्य बोहोरा, विक्रम आचार्य र अनुप राना मगर रहेका छन् । 

त्यस अवसरमा एएनओका संस्थापक महासचिव चूडामणि भट्टराईले विश्वभर छरिएर रहेका नेपालीमूलका नेपाली भाषी आफ्नो पहिचान स्थापित गर्नका लागि संगठित हुनुपर्नेमा जोड दिए । उनले संसारभर रहेका नेपाली भाषीलाई स.गठित गर्दै नेपालसँग सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढ पार्ने उद्देश्य र परिकल्पनाका साथ एएनओको स्थापना गरिएको बताए । 

एएनओ बोर्ड अफ ट्रस्टिका सदस्य ओमराज गुरुङले नेपालीमूलका नेपाली विश्वको जुनसुकै ठाउँमा रहे पनि आफ्नो भाषा, कला, संस्कृति र परम्पराको संरक्षण गर्दै सांस्कृतिक एकता मजबुत पार्न एएनओले सहयोग गर्ने बताए । एसोसिएसनका युरोप संयोजक दीपक धिताल, गैरआवासीय नेपाली संघ पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमाल, नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार मगर एसोसिएसनका केन्द्रीय सदस्य दिपेश विष्टलगायतले आफ्नो धारणा राखेका थिए।

एएनओमा नेपालीमूलका नेपाली भाषीको बृहत् भेलाले सन् २०२४ गठन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस