नेपाली मूलका मानिसलाई फरक ढंगले समेट्नुपर्नेमा सभामुख अर्यालको जोड
काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले विश्वका जुनसुकै देशमा छरिएर रहेका भए पनि नेपाली मूलका मानिसलाई नेपालले फरक एवं फराकिलो ढंगले समेट्नुपर्ने बताएका छन् । नेपाली मूलका नागरिकको छाता संस्था...