२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् भवन कहिले बन्छ ? भन्दै सभामुखलाई सांसदको प्रश्न

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले संघीय संसद् भवनको निर्माण सुस्त रहेको भनेर सभामुख देवराज घिमिरेकै ध्यानाकर्षण गरेका छन् ।

सिंहदरवार परिसरभित्रै संसद् भवन बनिरहेको छ । तर, निर्माण कार्य निकै सुस्त रहेको गुनासो आइरहेको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुखको ध्यानाकर्षण गराउँदै उनले भने, ‘निर्माणाधीन संसद् भवन कहिले बन्छ ?’

अहिले सदन चलिरहेको भवन भाइब्रेन्ट नरहेको र कक्षाकोठा जस्तो रहेको उनले बताए । यसमा पनि सभामुखको ध्यान आकृष्ट हुन आवश्यक रहेको उनले भनाइ छ ।

मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारभित्रै बनिरहेको संघीय संसद् भवन निर्माणको काममा ढिलासुस्ती भएको भनेर संसद्मा अन्य सांसदहरूले समेत आवाज उठाउँदै आएका छन् ।

सभामुख देवराज घिमिरेले पनि नयाँ संसद् भवनको निर्माण स्थल पुगेर समय समयमा अवलोकन गरिरहेका छन् ।

१ असोज २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भवनको शिलान्यास गरेका थिए । त्यसको १६ दिनपछि ६ अर्ब ९२ करोड रुपैयाँमा निर्माण सम्झौता भएको थियो ।

सम्झौताअनुसार १५ असोज २०७९ मा संसद् भवन तयार भइसक्नुपर्ने थियो । तर, अझै निर्माण सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस