काठमाडौँ । लोक सेवा आयोगले खरिदार पदको उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले सोमबार एक सूचना जारी गर्दै खरिदार पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको विज्ञापन नम्बर १५३५१/०८०-८१ (आ.प्र.) नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :
