२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न साम्बा नेपाल आइपुगिन्

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ राष्ट्रिय टोलीका लागि खेल्न नेपाल आइपुगेकी छन् । क्लब फुटबल खेल्न फ्रान्समा रहेकी साम्बा सोमबार बिहान काठमाडौँ आइपुगेकी हुन् ।

आजदेखि सुरु हुन लागेको नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन साम्बा नेपाल आएकी हुन् । सोमबार साँझ हुने किर्गिस्तानसँगको पहिलो खेल भने उनले गुमाउने छिन् ।

आज भर्खर आइपुगेकाले उनले आराम गर्ने प्रशिक्षक राजेन्द्र तामाङले जनाएका थिए । ६ वर्षअघि कीर्गस्तानसँग खेलेको नेपालले उक्त खेल ८-२ गोलले जितेको थियो । त्यसबेला साम्बाले ४ गोल गरेकी थिइन् ।

नेपालले दोस्रो खेल बिहीबार लेबनानसँग र तेस्रो खेल आइतबार म्यानमारसँग खेल्ने छ । सिंगल राउण्ड रोबिन लिगबाट शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ।

प्रतिक्रिया दिनुहोस