५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्ववियु चुनावको निर्देशिकामा तीन सभापतिले जनाए आपत्ति

अ+ अ-

काठमाडौँ। स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरूले स्ववियु चुनावको निर्देशिका सच्याउन माग गरेका छन् ।

निर्देशिकामा निर्वाचित स्ववियु कार्यसमितिको कार्यकाल २०८१ चैत ४ गते देखि स्वतः समाप्त भएको मानिने भनी उल्लेख भएपछि सभापतिहरूले आपत्ति जनाएका हुन् ।

त्रिवि विश्वविद्यालय क्याम्पसका सभापति श्याम राज ओझा, पुल्चोक क्याम्पसका स्ववियु सभापति विराज अर्याल र नेपाल ल क्याम्पसका सभापति विष्णु ढुंगेलले संयुक्तरुपमा विज्ञप्ति जारी गरेर उक्त प्रावधान सच्याउन माग गरेका हुन् ।

‘निर्देशिकाको बुँदा १३ ९४० मा स्ववियू सम्पन्न भएको या नभएको दुवै अवस्थामा २०७९ मा निर्वाचित स्ववियु कार्यसमितिको कार्यकाल २०८१ चैत ४ गते देखि स्वतः समाप्त भएको मानिनेछ भन्ने व्यवस्था त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम ३४८ ९घ० को विपरीत छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस