१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानिर्देशक पोखरेलले भने-यी तीन काम गरेर लाइसेन्स समस्या समाधान गर्न सकिन्छ

अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले तीन वटा काम गरेर लाइसेन्स वितरणको समस्या समाधान गर्न सकिने बताएका छन् । 

आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक राजीव पोखरेलले सो कुरा बताएका हुन् । 

उनले भने, ‘लामो समयदेखि नयाँ लाइसेन्स प्रिन्ट गरेर माग अनुसार दिन सकिएको छैन । यो समस्याको समाधान गर्ने गरी विभागले काम गरिरहेको छ । मुख्य तीन वटा काम गरेपछि लाइसेन्सको समस्या समाधान हुन्छ । प्रत्येक प्रदेशलाई क्युआरसहितको लाइसेन्स प्रिन्ट गर्न व्यवस्था मिलाउने, नागरिक एपको प्रयोग लाइसेन्स देखाउने र अति आवश्यक परेकाहरूलाई तत्काल नै नयाँ स्मार्ट लाइसेन्स प्रिन्ट गरेर दिने गरेपछि समस्या समाधान हुने छ । अति आवश्यक लाइसेन्स अहिले विभागले प्रिन्ट गरेर दिइरहेको छ । अन्य बाँकी २ वटा काम गर्नसाथ लाइसेन्स वितरणको समस्या समाधान हुन्छ ।’

लाइसेन्स छपाईको काम विभागको नभए पनि विभागले गर्दै आएकाले पोखरेलले बताए । अहिलेसम्म छाप्न बाँकी रहेको लाइसेन्स विभागले छाप्ने र नयाँ लाइसेन्स प्रदेशबाट छाप्ने गरियो भने पनि लाइसेन्स वितरण सहज हुने छ । त्यसका लागि विभागले काम गरिरहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस