काठमाडौँ । प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको दोस्रो अधिवेशन २०८१ ले १३ बुँदे घोषणा पत्र जारी गरेको छ ।
प्रदेश राजधानी विराटनगरमा सम्पन्न अधिवेशनले जारी गरेको घोषणा पत्रमा संविधान प्रदत्त प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि प्रतिबद्ध हुनेलगायतका बुँदा रहेका छन् ।
यस्तो छ घोषणा पत्रको पूर्णपाठ :
