काठमाडौँ । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दे सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको मगंलबार (हिजो) जानकारी दिएको हो ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विज्ञापन नम्बर ७५/२०७९-०८० (खुला तथा समावेशी) लुम्बिनी प्रदेश, प्रशासन सेवा, प्रशासन समूह, तह ४, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :