१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोकुल बास्कोटाको आक्रोश- चार प्रधानमन्त्री फेरिए तर चार किलोमिटर पनि बाटो बनेन !

अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा एमाले सांसद गोकुल बास्कोटाले पटक पटक सरकार परिवर्तन भए पनि आफ्नो निर्वाचन क्षेत्रको चार किलोमिटर बाटो निर्माण नभएको भन्दै आक्रोश पोखेका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

चार पटक प्रधानमन्त्री फेरिँदा पनि चार किलोमिटर बाटो निर्माण नभएको उनले बताए । ‘शून्य समय हो नसुने पनि हुन्छ । चारवटा प्रधानमन्त्री फेरियो । चारवटै मन्त्री र सचिव कति हो मलाई थाहा छैन‚’ उनले भने‚ ‘चार किलोमिटर बाटो खावा देखि धुलिखेल सम्मको बाटो बनेन भौतिक मन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्दछु  । नभए ढुंगा खाने स्थिति बन्यो।’

प्रतिक्रिया दिनुहोस