१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एलपी ग्याँस उद्योग संघद्वारा थप छ बुँदे आन्दोलनका कार्यक्रम घोषणा

अ+ अ-

काठमाडौँ। नेपाल एल. पी. ग्याँस उद्योग संघले आफ्ना १९ बुँदे मागहरूका विषयमा भइरहेको वार्ता सकारात्मक नभएको भन्दै नयाँ विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

संघका सचिव अमित अग्रवालले विज्ञप्ति जारी गर्दै थप ६ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

जसमा माघ ३० गतेदेखि प्रोडक्ट डेलिभरी अडर खरिद नगर्ने नगराउने, फागुन १ देखि ५ सम्म उपभोक्ताहरूलाई जानकारी गराउनेलगायत छन् ।

प्रतिक्रिया दिनुहोस