एलपी ग्याँस उद्योग संघद्वारा थप छ बुँदे आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौँ। नेपाल एल. पी. ग्याँस उद्योग संघले आफ्ना १९ बुँदे मागहरूका विषयमा भइरहेको वार्ता सकारात्मक नभएको भन्दै नयाँ विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । संघका सचिव अमित अग्रवालले विज्ञप्ति जारी...