१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नै वर्गबाट अलग्गिन परे पनि चिन्ता नगर्न बाबुरामलाई रेशमको आग्रह 

अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई आफ्नै वर्गबाट अलग्गिन परे पनि चिन्ता नगर्न आग्रह गरेका छन् ।

आइतबारबाट काठमाडौंमा चलिरहेको नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा चौधरीले आफूहरूले बाबुराम भट्टराई नभई बाबुराम नेपाली चाहेको बताए ।

‘‘बाबुरामजी के गर्नु तपाईँ विधि विधान सबै मिलाउन जान्ने व्यक्ति । तपाईँलाई तपाईँकै वर्गले अलग्याए । चिन्ता नगर्नोस् तपाईँ रत्तिभर चिन्ता नगर्नुस्,’ चौधरीले सम्बोधनको क्रममा भने, ‘हामी तपाईँलाई मिलाउँछौँ । हामी तपाईँलाई बाबुराम भट्टराई होइन, बाबुराम नेपाली बनाउन चाहन्छौँ । हामीलाई नेपाली बाबुराम चाहिएको छ ।’

सोही प्रसंगमा बोल्दै चौधरीले गैरआवासीय नेपाली नागरिकलाई भिसा निःशुल्क दिने गरी सरकारले ल्याएको अध्यादेशको विरोध गरे ।

‘नेपाली नेपाली भन्ने नेपालभित्र छोरी पनि छैन, ज्वाइँ पनि छैन, भाइ पनि छैन , सम्धी पनि छैन । सबै उता छन् । सुन्दैछु उताका मान्छेलाई पनि भिसा दिने रे । उताका मान्छेलाई पनि नागरिकता दिने रे,’ उनले भने, ‘पैसा कमाउनेले १० वर्षसम्म भिसा निःशुल्क पाउने रे । हलो जोत्नेले मलमा समेत कर बुझाउनुपर्ने । पैसा कमाउने डलर कमाउनेलाई भिसा निःशुल्क । राम राम राम सम्धी कै सम्बन्ध भयो हैन त बाबुराम जी रु’

उनले आफूहरूलाई अन्य कार्यक्रममा पछाडि राख्ने गरेको र ताली मात्रै बजाउने काम भएको भए पनि बाबुराम नेतृत्वको दलले अगाडि नै सोफामा राखेको भन्दै खुसी व्यक्त गरे ।

नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा नयाँ र वैकल्पिक दलका नेताहरूलाई मात्रै निम्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस