१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मञ्चमा नेताहरूको दोहोरी बन्द गरेर कोठाभित्रै बहस गर्नु पर्‍यो : पूर्णबहादुर खड्का

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेताहरूले मञ्चमा सवालजवाफका रूपमा दोहोरी गर्न नहुने बताएका छन्।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र पार्टी गण्डकी प्रदेशको व्यवस्थापनमा सोमबार पोखरामा प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुखलाई आयोजित अभिमुखीकरणमा बोल्दै उपसभापति खड्काले एकताको सन्देश दिनुपर्नेमा जोड दिएका हुन्।

‘मञ्चमा काँग्रेसका नेताहरूले आपसमा दोहरी बन्द गर्नुपर्‍यो, कुनै पनि नेतालाई प्रश्न गर्दै मञ्चमा भाषण गर्दै हिँड्न भएन,’ उनले भने, ‘मञ्चमा एकता, केही समस्या छन् भने कोठाभित्र बहस गर्नुपर्छ। म त यसका लागि तयार छु।’

उनले २०८१, ०८२ र ०८३ का अभियान पार्टीले सञ्चालन गरेमा ०८४ को आमचुनावमा एक्लै बहुमत आउने पनि बताए।

‘तीन वर्षे अभियान सफल भएपछि स्थानीय, प्रदेश र संघीय चुनावमा एक्लै बहुमत आउँछ,’ उनले भने, ‘बहुमत आउन रोक्यो भने वर्षौँदेखिको अन्तरघात अपराधले रोक्छ।’

अन्तरघात काँग्रेसको महारोग भएको उनको भनाइ छ। गएको चुनावमा प्रदेशका ४० ठाउँमा र संघका ३० ठाउँमा अन्तरघातकै कारण पार्टी उम्मेदवार हारेको खड्काको भनाइ छ।

प्रतिक्रिया दिनुहोस