२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतले जित्यो यू-१९ महिला विश्वकपको उपाधि 

अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै भारत आइसिसी यू-१९ महिला टी-२० विश्वकप विजेता बनेको छ। 

आइतबार मलेसियाको क्वालालम्पुरमा भएको उपाधि भिडन्तमा भारतीय महिला टोली बलिङ र ब्याटिङमा दुवैमा हाबी भयो। 

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका २० ओभरमा ८२ रनमै अलआउट भयो। 

दक्षिण अफ्रिका लागि माइकी भान वुर्स्टले सबैभन्दा बढी २३ रन जोड्न सकिन्। 

बलिङमा भारतकी गोनगडी त्रृसाले ३ विकेट लिइन् भने पारुनिका सिसोधिया, आयुषी शुल्ला र वैष्णभी शर्माले २-२ विकेट लिए।

८३ रनको सामान्य लक्ष्य भारतले ११.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो। भारतकी ओपनर कामलिनी ८ रनमा आउट हुँदा गोनगडी त्रृसाले नटआउट ४४ रन र सनिका चाल्केले नआउट २६ रन बनाइन्। 

भारतले लगातार दोस्रो संस्कारको उपाधि जितेको हो। यसअघि सन् २०२३ मा भएको पहिलो संस्करणको फाइनलमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले हराएर उपाधि जितेको थियो।