१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रभु साहको प्रश्न-अध्यादेशको बाटोबाट हिँड्नेलाई लोकतन्त्र भन्छ ?

अ+ अ-

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले दुई तिहाइको बलमा अहिलेको सरकारले संसद्को हुर्मत लिने प्रयास भइरहेको बताएका छन् ।

शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्‌माथि नै विश्वास नभएको बताए ।

अहिलेको सरकार जनादेश विपरीत काम गरिहरेको उनको भनाइ थियो ।

‘प्रधानमन्त्रीले भन्नुभयो यो संसद्ले कामै गरेन । म सोध्न चाहन्छु–संसद्को सबै पद त तपाईँहरूले बाँडफाँट गर्नुभयो, तपाईँहरूले आफ्नो पकेटबाट सभामुख, उपसभामुख बनाउनुभयो,’ साहले भने, ‘सांसदहरूको भागबण्डा पनि तपाईँहरूले लगाउनुभयो, दुई तिहाइको उपस्थिति पनि तपाईँहरूकै छ, अनि संसद्ले काम गरेन भनेर यहाँ आएर संसद्को हुर्मत लिनुहुन्छ ?’

अहिलेको सरकारको जन्म नै मध्यरातमा भएकोले अहिले नेपाली समाज अन्धकारमा परेको टिप्पणी समेत उनले गरेका छन् ।

सरकारले देशलाई अँध्यारो सुरूङमार्गमा देशलाई छिराउने काम गरेको आरोप लगाए ।

‘विधि र विधानलाई नमान्ने सरकारलाई लोकतन्त्र भन्न मिल्छ रु संसद्बाट डराउनेलाई लोकतन्त्र भन्छ रु,’ उनले भने, ‘अध्यादेशको बाटोबाट हिँड्नेलाई लोकतन्त्र भन्छ रु तपाईँ कस्तो लोकतन्त्रको अभ्यास गर्दै हुनुहुन्छ ?’

प्रतिक्रिया दिनुहोस