काठमाडौँ । लोक सेवा आयोगले उपसचिवको लिखित परीक्षाको लागि परीक्षा केन्द्र निर्धारण गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले मंगलबार एक सूचना जारी गरी उपसचिवको लिखित परीक्षाको लागि परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७१७४-१७२१२/२०८१-८२ (आ.प्र.र खुला/समावेशी),उपसचिव वा सो सरह (प्राविधिक) पदको परीक्षा केन्द्र तोकिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :

