१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा विधेयक राष्ट्रिय महत्वको विधेयक हो : महेश बर्तौला

अ+ अ-

हेटौँडा । नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक भएको बताएका छन् ।

शुक्रवार हेटौँडामा सुरु भएको नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औँ जिल्ला अधिवेशनमा बोल्दै बर्तौलाले राष्ट्रिय महत्वको विधेयकले शिक्षा क्षेत्रलाई फराकिलो बनाउने बताए ।

उनले भने, ‘हरेक शिक्षकहरूमा अधिकार सँगसँगै जबाफदेहिता पनि आवश्यक छ। एक शिक्षकले विद्यालय जान घरबाट निस्कँदै गर्दा आफूसँगै आफ्ना नानी बाबु विद्यालय लैजान सके वातावरण बनाउनुपर्ने छ ।’

शिक्षकहरू स्थानीय तहमा रहन खोजिरहेका छैनन् भन्ने विषय पनि बाहिर उठेको भन्दै उनले टिप्पणी गरे, ‘शिक्षकहरू संघीयता विरोधी होइनन् कि स्थानीय तहको नेतृत्वले यातना दिने मानसिकताको कारणले गर्दा शिक्षकहरू स्थानीय तह अन्तर्गत बस्न खोजिरहेका छैनन् । केही स्थानीय तहमा शिक्षकहरूलाई संगठनमा संगठित भएकै कारण यताबाट उता र उताबाट अर्कोमा सरुवा गराई रहका छन् । संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरू उपयुक्त छन् तर नेतृत्वको कार्यशैलीका कारण यस्तो भइरहेका छन् । यसलाई पनि विद्यालय शिक्षा विधेयकले समेट्नु पर्ने छ ।’

हिजो सिंगो व्यवस्था परिवर्तनको आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने संगठनहरु अहिले पनि उत्तिकै सशक्त हुन जरुरी भएको बताए ।

उनले भने, ‘हामी आगामी हाउसबाट नै विद्यालय शिक्षा विधेयक पास गराएर जाने सोचमा छौँ ।’

बर्तौलाले शिक्षा सुधार्न सके देशको हरेक क्षेत्र आफै सुधार भएर जाने हुँदा वर्तमान सरकार शिक्षाको विषयमा गम्भीर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस