२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला चयन

अ+ अ-

काठमाडौँ । नेकपा (बहुमत) को नवौँ महाधिवेशनले धर्मेन्द्र बास्तोला (कञ्चन)लाई महासचिव चयन गरेको छ । काठमाडौँमा आयोजित महाधिवेशनले बास्तोलाको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

गत माघ ४ गते राष्ट्रिय नाचघरमा उद्घाटन समारोह र ५ गतेदेखि कीर्तिपुरस्थित त्रिविको अडिटोरियम हलमा बन्दसत्र सञ्चालन गरिएको थियो । बन्दसत्रमा अध्यक्ष मण्डलका सदस्य सरला रेग्मीले ९९ केन्द्रीय सदस्यहरूको नामावली प्रस्ताव गरेकी थिइन् । सो प्रस्तावलाई हलले ताली बजाएर पास गरेको थियो ।

त्यसपछि जेष्ठ सदस्य जटिलको अध्यक्षतामा बसेको पहिलो बैठकले महासचिवमा बास्तोलालाई चयन गरेको थियो । निर्वाचन मण्डलका प्रमुख दीर्घराज पाण्डेले नवनिर्वाचित समितिलाई शपथ ग्रहण गराएका थिए ।

नेकपा बहुमतले  तत्कालका लागि ५९ जनाको नामावली सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस