काठमाडौँ । लोक सेवा आयोगले निजामती कर्मचारी अस्पतालको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले शुक्रबार एक सूचना जारी गरी निजामती कर्मचारी अस्पतालको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
निजामती कर्मचारी अस्पतालको वि.नं. २१-३१/०७९-०८० (खुला तथा समावेशी) तर्फका तह ६ र ५ का विभिन्न सेवा, समूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :