२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिमकोट विमानस्थलमा पसेको ढल दुई दिनपछि व्यवस्थापन गरियो

अ+ अ-

काठमाडौँ । सिमकोट विमानस्थलमा पसेको बजार क्षेत्रको ढल व्यवस्थापन गरिएको छ । दुई दिनपछि विमानस्थलमा पसेको ढलको व्यवस्थापन गरिएको हो ।

हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको अध्यक्षतामा जिल्लास्थित सरोकारवाला निकायहरूसँग छलफल भएको थियो ।

उक्त बैठकको निर्णय अनुसार बिहीबार बिहानै बजार क्षेत्र र सिमकोट विमानस्थलको नालाहरूको फोहोर व्यवस्थापन गरिएको जनाइएको छ ।

जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल प्रहरी, सिमकोट गाउँपालिका, जिल्लास्थित राजनीतिक दल, उद्योग वाणिज्यसंघ, होटेल व्यवसायी मिलेर बिहान बजार क्षेत्र र विमानस्थलको फोहोर व्यवस्थापन गरेको हो।

बजार क्षेत्रमा जथाभाबी फोहोर फाल्ने जो कसैलाई पनि कारबाही हुने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस