१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी नहुँदा पशुसेवा केन्द्र बन्द

अ+ अ-

जुम्ला । पशु प्राविधिक नहुँदा जुम्लाको तिला गाउँपालिका-८ स्थित जुम्लाकोटको पशुसेवा केन्द्र बन्द भएको छ । 

उक्त पालिकाको वडा नं ८ र ९ भेडाबाख्रा पालन गर्ने क्षेत्र हो । पशुसेवा केन्द्र बन्द भएपछि यहाँका पशुपालक किसान सेवा लिनबाट वञ्चित भएको स्थानीय  भेडापालक किसान नौसेर रावतले गुनासो गरे ।

पालिकाको केन्द्रमा रहेको पशुसेवा शाखाबाट सेवा प्रवाह गर्न टाढा भएपछि जुम्लाकोटमा स्थापना भएको पशुसेवा केन्द्र लामो समयदेखि बन्द हुँदापनि सेवा सञ्चालन गर्ने विषयमा सम्बन्धित निकाय गम्भीर नभएको रावतको भनाइ छ । 

तिला गाउँपालिका पशुसेवा शाखा प्रमुख सुपारीदेवी भट्टराईका अनुसार २०७६ सालमा प्राविधिक सहायक लक्ष्मण बुढ्थापा कर्मचारी समायोजन भएर सरुवा भएदेखि सो पदमा अन्य कुनै कर्मचारी पदपूर्ति नहुँदा समस्या भएको हो । 

विसं २०७६ देखि २०८० सम्म कार्यालय सहयोगीले सेवा केन्द्र खोल्दै आएका थिए । कार्यालय सहयोगी पनि सेवानिवृत्त भएपछिसेवा केन्द्र एक वर्षदेखि बन्द भएको हो । उक्त सेवा केन्द्रका लागि प्राविधिक सहायक लोकसेवामार्फत माग गरिएको गाउँपालिकाले जनाएको छ ।

करारमा कार्यालय सहयोगी राख्न विज्ञापन गरिसकिएकाले आगामी फागुनदेखि कार्यालय सहयोगी भर्ना गरी सेवा केन्द्र खुलाइने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए ।

प्रतिक्रिया दिनुहोस