काठमाडौँ । लोक सेवा आयोगले सहायक कम्प्युटर अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले मंगलबार सूचना जारी गर्दै सहायक कम्प्युटर अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग दिपायल कार्यालयको विज्ञापन नम्बर १५८१९-१५८२०/०८०-८१(खुला/समावेशी) नेपाल विविध सेवा, रा.प.अनं.द्वितीय श्रेणी (प्राविधिक) सहायक कम्प्युटर अपरेटर पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :