काठमाडौँ । लोक सेवा आयोगले अमिन पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले सोमबार एक सूचना जारी गर्दै अमिन पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, इलाम कार्यालय, इलाम को विज्ञापन नम्बर १०६५३/०८०-८१ (आ.ज.) इञ्जी सेवा, सर्भे समूह, रा.प.अनं.द्वितीय श्रेणी अमिन पदको उम्मेदवार सिफारिस गरिएको छ ।
