२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको हालखबर कस्तो छ ? भन्दै कोशी प्रदेश सभामा राजेन्द्र राईको प्रश्न

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले सरकारको हालखबर सोधेका छन् । प्रदेश सभाको छैटौँ हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सोमबार राईले सरकारको हालखबर सोधेका हुन् ।

विकास निर्माणको काम गर्न वर्तमान सरकारले चासो नदिएको बताउँदै उनले प्रश्न गरे–‘सरकारको हालखबर कस्तो छ ?’

सरकारको कार्यशैलीको चर्को आलोचना गरेका राईले विनियोजित बजेट कार्यान्वयन गराउन सरकार चुकेको चर्चा गरे । ‘यो बिचमा धेरै जिल्ला र गाउँ डुलियो, यसरी डुल्दा देखियो, योजनाको प्रगति छैन, ठेक्का लागेका बहुवर्षीय योजनामा कुनै प्रगति छैन,’ उनले भने, ‘यसैले सरकारको हालखबर सोध्न मन लाग्यो ।’

उनले बहुवर्षीय योजनाको काम पनि नगर्ने, क्रमागत पनि नगर्ने हो भने सरकार किन चाहियो भन्ने उनको अर्को प्रश्न थियो । उनले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिइँदा पनि भेदभाव गरिएको गुनासो गरे ।

‘पूर्वमुख्यमन्त्रीलाई सवारीसुविधा दिँदा घुमाएर, मिलाएर एक जनालाई मात्रै दिइयो, त्यो पनि को भन्दा अदालतले तीन पटकसम्म विभिन्न कारणले अमान्य ठहर गरेको व्यक्ति,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस