२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाजाको युद्ध विरामलाई नेपालले गर्‍यो स्वागत

अ+ अ-

काठमाडौँ । सरकारले गाजामा भएको बन्दीहरूलाई मुक्त गर्ने सहमति र युद्ध विरामलाई स्वागत गरेको छ ।

परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपालले ७ अक्टोबर २०२३ देखि मध्यपूर्वमा जारी घटनालाई नजिकबाट नियालेको बताउँदै हालै भएको युद्धविरामलाई स्वागत गरेको उल्लेख गरेको छ ।

परराष्ट्र मन्त्री डा. आरजू राणाले साझा गरेको मन्त्रालयको विज्ञप्तिमा उक्त युद्ध विरामले सम्बन्धित पक्षलाई दीर्घकालीन शान्ति र स्थिरता तर्फ मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेको उल्लेख छ ।

विज्ञप्तिमा बन्दी बनाइएका नेपाली नागरिक विपिन जोशीसहितका बन्धकहरूको रिहाइको अपिल गर्दै आएको पनि उल्लेख छ ।

सम्झौताका लागि सघाउने सबै पक्षलाई नेपालले कृतज्ञता व्यक्तसमेत गरेको छ ।

‘नेपाल सरकारले शान्तिका लागि भएका सबै प्रयासहरूको स्वागत गर्दछ र यस प्रकारका प्रयासहरूलाई समर्थन गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस