११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिकूल मौसमका कारण विराटनगरका सबै उडान रद्द

अ+ अ-

काठमाडौँ । प्रतिकूल मौसमका कारण बिहीबार काठमाडौँबाट विराटनगरतर्फका सबै उडान रद्द भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार विराटनगरका लागि दैनिक डेढ दर्जन हाराहारी उडान हुने गरेको छ । तर, बिहीबार बाक्लो हुस्सु लाग्दा सबै निर्धारित उडान रद्द भएका हुन् ।

त्रिभुवन विमानस्थल कार्यालय तथा वायुसेवा कम्पनीहरूका अनुसार आज दिनभरि मौसम खुल्न नसक्दा विराटनगर विमानस्थलको उडान प्रभावित भएको हो ।

काठमाडौँमा भने निर्बाध जहाज चलेका छन् । तराई भेगका विमानस्थलमा हिउँदयाममा नियमितजसो उडान प्रभावित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस