२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साना बालबच्चाले क्यूएफएक्सका हलमा प्रवेश नपाउने

अ+ अ-

काठमाडौँ । २.५ फिटभन्दा साना बालबच्चाले क्यूएफएक्स चेनका हलमा प्रवेश नपाउने भएका छन् । मुलुकको सबैभन्दा धेरै हल भएको यो मल्टिप्लेक्स चेनले बुधबार सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो ।

सो उचाइभन्दा अग्ला वृद्धदेखि बालकसम्मका दर्शकलाई भने तोकिएको टिकट दर लागू हुने जनाइएको छ । ‘२.५ फिटभन्दा मुनिको बालबालिकालाई सिनेमाघर भित्र प्रवेश निषेध गरिएको छ’ क्यूएफएक्सले भनेको छ ।

क्यूएफएक्सका बजार प्रमुख सुलभ कक्षपतिले साना बालबच्चाको स्वास्थ्य र हलभित्रको मनोरञ्जनको वातावरणलाई ख्याल गरेर साना बालबच्चालाई प्रवेशमा रोक लगाइएको बताएका छन् ।

यसअघि साना बालबच्चालाई हलभित्र निःशुल्क प्रवेश थियो ।

प्रतिक्रिया दिनुहोस