Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जसपा नेपालले चन्दाबाट कमायो ५ लाख १२ हजार 


२९ पुस २०८१, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा पेश गरेको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबार जसपा नेपालले आर्थिक वर्ष २०८०/०८१ को पार्टीको आयव्यय विवरणसहितको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।

राजनीतिक दलहरूले निर्वाचन आयोगमा पेश गरेको लेखापरीक्षण प्रतिवेदन पार्टी कार्यालयको वेबसाइट, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।

आयोगको कानूनअनुसार पार्टीको लेखापरीक्षण तोकिएको समयावधिभित्रै सार्वजनिक गरिएको सूचना तथा सञ्चार विभागका महेश चौरसियाले बताए ।

सार्वजनिक विवरणअनुसार पार्टीले सदस्यता शुल्क तथा नवीकरण र लेभीबाट ४१ लाख ९९ हजार २०० रुपैयाँ प्राप्त गरेको छ भने ५ लाख १२ हजार ६५० रुपैयाँ चन्दाबाट प्राप्त गरेको उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस