काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय कुबेर कडायत र रवीन्द्र केसीको पदस्थापन गरिएको छ ।
एआईजी कडायतालाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल र एआईजी केसीलाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।
