२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेलिकोप्टर उडाउन दिने निकुञ्जको निर्णयप्रति गाउँपालिकाले जनायो आपत्ति

अ+ अ-

काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रको आकाशमा हेलिकोप्टर चलाउन दिने निर्णयप्रति खुम्बु पासाङल्हामु गाउँपालिकाले आपत्ति जनाएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै गाउँपालिकाले निकुञ्जले हेलिकोप्टरको उडानलाई व्यवस्थित गर्नको लागि लिएको पहलकदमीबाट जनतामा छाएको उत्साहमा तुसारापात भएको भन्दै यसबाट गाउँपालिका, स्थानीय संघसंस्था र आम नागरिक आश्चर्यचकित भएको उल्लेख गरेको छ ।

गाउँपालिकाले उडानसम्बन्धी सहजता कायम गर्दै जाने गरी पुस १९ गते सहमति भए पनि वायुसेवा सञ्चालक सङ्घले आपतकालिन उडान समेत रोक्ने निर्णय गर्नुले सेवा प्रदायकको संवेदनशीलता प्रस्ट भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुहोस् पालिकाले जारी गरेको विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस