काठमाडौँ । दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र सिगाजेको डिङ्ग्रीको चाङ्सुओ टाउनशिप टोंगलाई गाउँमा भूकम्पपछि क्षतिग्रस्त घरहरू ।
मंगलबार बिहान ९ः ०५ बजे (बेइजिङ समय)मा ६.८ म्याग्निच्युडको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा धक्का लागेको हो । १० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । तस्बिर : रासस