काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ६ बजेर ५० मिनेट आसपास ठुलो धक्काको महसुस भएको थियो । यसबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।