२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिवमा बढुवाका लागि १२ उपसचिवको नाम सिफारिस (सूचिसहित)

अ+ अ-

काठमाडौँ । सरकारले सहसचिवमा बढुवाका लागि १२ जना उपसचिवको नाम योग्यताक्रम अनुसार सार्वजनिक गरेको छ। आइतबार बसेको बढुवा समितिको बैठकले ३ जनालाई सहसचिवमा बढुवा गर्न १२ उपसचिवहरूको नाम योग्यताक्रम अनुसार सिफारिस गरेको हो।

सिफारिसमा १ जना कृषि सेवाको सहसचिवका लागि ७ जना उपसचिव परेका छन्। योग्यताक्रमको सूचीअनुसार कृषि सेवामा फणिन्द्रराज देवकोटा, तिर्थकुमार श्रेष्ठ, विनोद हमाल र यामकुमार श्रेष्ठको प्रतिस्पर्धा छ।

त्यस्तै वन सेवातर्फ राजेश मल्ल र शिव खनाल सिफारिसमा परेका छन्। त्यस्तै विविध सेवातर्फ श्रीचन्द्र साह, मनिष भट्टराई र इन्जिनियर मुकेश रेग्मी सिफारिसमा परेका छन्।

प्रतिक्रिया दिनुहोस