२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसएसपी घिमिरेले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

अ+ अ-

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रूपमा एसएसपी प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले आजबाट पदभार ग्रहण गरेका छन् ।

पदभार सम्हाल्दै एसएसपी घिमिरेले ट्राफिक प्रहरीले गर्दै आएका काम कारबाहीलाई निरन्तरता दिँदै आगामी दिनहरूमा थप ऊर्जाका साथ त्रुटिरहित तवरले सडक प्रयोगकर्ताको मनोभावनालाई बुझेर थप सक्रिय भई कार्य गर्न ट्राफिक प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् ।

स्वागत कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जय बहादुर राउतले ट्राफिक प्रहरीको गतिविधि सम्बन्धी प्रकाश पारेका थिए। प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेलाई प्रहरी अधिकृत तथा जवानहरूले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस