अविरल वर्षा र पहिरोका कारण छ ठाउँमा राजमार्ग अवरुद्ध
काठमाडौँ । अविरल वर्षा र बाढीपहिरोका कारण देशका विभिन्न छ ठाउँमा आज पनि राजमार्ग बन्द रहेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं नायब महानिरीक्षक विनोद घिमिरेले सङ्खुवासभा, सिन्धुपाल्चोक र रसुवा...