२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै समुदायबीच सद्भाव कायम राख्न जरुरी छ- प्रदेश प्रमुख खापुङ

अ+ अ-

भोजपुर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सबै समुदायबीच सद्भाव कायम राख्न जरुरी रहेको बताएका छन् ।

जिल्ला समन्वय समितिको आठौँ जिल्ला सभालाई आज सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले सद्भाव र एकता कायम राख्दै मुलुकलाई अगाडि बढाउन स्थानीय तहहरूको पनि प्रमुख भूमिका हुने बताए । उनले संघीयता, गणतन्त्र, लोकतन्त्रको सुदृढीकरणसहित संस्थागत बनाउन जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

भाषा, धर्म, संस्कार, संस्कृतिमा सबैको समान अवसर कायम राख्दै एकताबद्ध रूपमा आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने उनको धारणा छ । सो क्रममा कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सृजना राईले सङ्घीय, प्रदेश र स्थानीय सरकारका बीचमा समन्वय अभाव हुँदा योजनाहरू दोहोरिने समस्या देखिएको बताए ।

पूर्व संविधानसभा सदस्य लक्ष्मी परियार, जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राई, भोजपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, समन्वय समितिका पदाधिकारी, कर्मचारी, पत्रकारलगायतको जिल्ला सभामा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस