गौरको सबगढामा सद्भाव भड्काउने २२ जनाविरुद्ध मुद्दा दर्ता
चन्द्रपुर (रौतहट) । रौतहटको गौर नगरपालिका–६ सबगढामा सद्भाव भड्काउने अभियोगमा २२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । गत बिहीबार एउटा विवाहमा भएको दुई समुदायबीचको विवादमा सद्भाव भड्काउने गरी भएको तोडफोडमा...