काठमाडौँ । लोक सेवा आयोगले सहायक कम्प्युटर अपरेटर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी सहायक कम्प्युटर अपरेटर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं. १४४६३/०७९-८० (खुला), नेपाल विविध सेवा, रा. प.अनं. द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :
