काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
विशेष अदालतले विभिन्न मितिमा गरेको फैसला चित्त नबुझेपछि मंगलबार आयोगले सर्वोच्चमा मुद्दा पुनरावेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
हेर्नुहोस् आयोगले पुनरावेदन दिएको मुद्दा :