२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

अ+ अ-

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी अधिकतम रु. ९०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु. ४०, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु. ६०, गोलभेडा सानो (तराई) प्रतिकेजी रु. ६०, आलु रातो प्रतिकेजी रु. ५७, आलु रातो (भारतीय) प्रतिकेजी रु. ४६, आलु सेतो प्रतिकेजी रु. ४२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु. ६८, गाजर (लोकल) प्रतिकेजी रु. १५०, बन्दा (लोकल) प्रतिकेजी रु. ४० कायम भएको छ ।

यसैगरी बन्दा (राई) प्रतिकेजी रु. ३०, बन्दा (नरिवल) प्रतिकेजी रु. ४०, काउली स्थानीय प्रतिकेजी रु. ५०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु. ६०, काउली तराई प्रतिकेजी रु. ३०, मूला रातो प्रतिकेजी रु. ४०, मूला सेतो (लोकल) प्रतिकेजी रु. ३५, सेतो मूला (हाइब्रीड) प्रतिकेजी रु. ४५, भन्टा लाम्चो प्रतिकेजी रु. ६०, भन्टा डल्लो प्रतिकेजी रु. ७०, मकै बोडी प्रतिकेजी रु. ७०, मटरकोसा प्रतिकेजी रु. १४०, घिउ सिमी (लोकल) प्रतिकेजी रु. ८ घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु. ८० निर्धारण गरिएको छ ।

समितिले तिते करेला प्रतिकेजी रु. ११०, लौका प्रतिकेजी रु. ७०, स्कुस प्रतिकेजी रु. ३५, रायो साग प्रतिकेजी रु. ३०, पालुङो प्रतिकेजी रु. १००, चमसुर प्रतिकेजी रु. १००, तोरीको साग प्रतिकेजी रु. ५०, मेथी साग प्रतिकेजी रु. १००, तरुल प्रतिकेजी रु. ८०, च्याउ कन्य प्रतिकेजी रु. १२०, च्याउ डल्ले प्रतिकेजी रु. ३००, ब्रोकाउली प्रतिकेजी रु. ६०, गान्टे मुला प्रतिकेजी रु. ८०, तामा प्रतिकेजी रु. १००, तोफु प्रतिकेजी रु. १२०, कागती प्रतिकेजी रु. १३०, लोकल काँक्रो प्रतिकेजी रु. १३० र एक केजी गुन्द्रुकको मूल्य रु. ३०० तोकेको छ ।

यसैगरी, झोले स्याउ प्रतिकेजी रु. २६०, फुजी स्याउ प्रतिकेजी रु. ३००, केरा प्रतिदर्जन रु. १७० निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस