१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीभित्र हुने वैचारिक बहसलाई स्वभाविक र अनिवार्य बनाइनुपर्छ : जनार्दन शर्मा

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र हुने वैचारिक बहसलाई स्वभाविक र अनिवार्य बनाइनुपर्ने बताएका छन् । माओ दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा शर्माले पार्टीभित्र विचारभन्दा बढी गठबन्धनको बहस भइरहेको बताए ।

‘अहिले पार्टीभित्र वैचारिक बहसभन्दा बढी गठबन्धनको बहस भइरहेको छ’, शर्माले भने, ‘पार्टीभित्र हुनुपर्ने वैचारिक बहस नै हो ।’

पार्टीभित्र वैचारिक बहसलाई दुत्कार्ने प्रवृत्ति देखिन थालेको चिन्ता समेत उनले गरे । ‘माओले पनि सातौँ अधिवेशनमा अल्पमतलाई सम्मान गर्नुभएको थियो । सयौँ फूलहरूलाई फुल्न देऊ भन्नुभएको थियो’, उनले भने, ‘नेपालका कम्युनिष्टहरुले माओबाट सिक्नुपर्छ ।’

वैचारिक बहस कमजोर हुँदा कम्युनिष्ट आन्दोलनमै अलमल देखिएको शर्माले बताए । ‘हामी जानुपर्ने समाजवादी क्रान्तिको कार्यदिशा र रणनीति प्रष्ट पारेर हो । नेपाली विशेषताको समाजवादी कार्यक्रम तयार पारेर हो’, शर्माले भने ।

समाजवादी क्रान्तिका निम्ति कम्युनिष्ट पार्टीहरुबीच एकताबद्ध भएर जानुपर्ने उनको प्रस्ताव छ । जसलाई उपमहासचिव शर्माले तेस्रो पुनर्गठन भनेका छन् ।

प्रतिक्रिया दिनुहोस