१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीले नियन्त्रणमा लियो चकलेट बोकेको म्याजिक भ्यान

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरीले चकलेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा लिएको छ ।

पर्साको वीरगंज महानगरपालिका-१४ पावरहाउस चोकबाट पौष १० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका चकलेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा लिएको हो ।

भारतबाट अवैध रूपले ना १ ज ७८४५ नम्बरको म्याजिक भ्यानमा राखी नेपालतर्फ ल्याउँदै गरेको चकलेट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद चकलेट तथा भ्यान आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ । बरामद चकलेट तथा भ्यानको भन्सार दाखिला मूल्य १० लाख रुपैयाँ रहेको छ । गाडी चालक भने फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस